“१५ अर्ब लगानीमा रोल्वालिङ आयोजना बनाउँदै एचईडी इनर्जी कति बिधुत खपत र उत्पादन होला त ?”
दोलखा जिल्लाको गौरिशंकर गाउँपालिक र विगु गाउँपालिका भएर बग्ने रोल्वालिङ खोलामा रहेको छ । आयोजनाको संरचना रोल्वालिङ गाउँपालिकामा पर्छ । रोल्वालिङ खोलामा २५ मिटर लामो र ६० मिटर अग्लो बाँध निर्माण…

