काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह माघ ४ गते राजीनामा दिने तयारीमा छन्। उनले झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन्, जसले केपी शर्मा ओलीलाई चुनौती दिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका बालेनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरिएको छ। स्थानीय नेताहरूसँग छलफल भइसकेको छ।भएका छन् । बालेनको सचिवालयका एक सदस्यले उनले प्रतिनिधिसभा निर्वाचन लड्नका लागि राजीनामा दिने तयारी गरेको बताए । उहाँले राजीनामा दिने निश्चित भएको छ । माघ ५ गते राजीनामा आउँछ’, सचिवालयका ती सदस्यले भने । त्यसपछि उनी निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनाव लड्नेगरी छलफलमा छन् ।