• NepalNepal
  • २४ कार्तिक २०८२, आईतवार ११:३१
  • 0 Comments
“जाडोमा केरा खानु फाइदाजनक वा हानिकारक ?”

काठमाडौँ । जाडो मौसममा केरा खानु हुन्छ कि हुँदैन भन्नेमा प्रायः विरोधाभास हुने गर्छ । कतिपयले जाडो मौसममा केरा खानु उचित हुन्छ भन्छन् भने कतिपयको भनाइ जाडो मौसममा केरा खानु…

  • NepalNepal
  • २३ कार्तिक २०८२, शनिबार ०९:१७
  • 0 Comments
“अब दाँतमा कीरा लाग्नबाट रोक्न सकिने भएको हो?”

दाँतको बाह्य सुरक्षात्मक तह ‘इनामल’ मर्मत गर्न र फेरि बनाउन सघाउने एउटा नयाँ ‘जेल’ले दाँतको उपचारमा “नयाँ सम्भावना” खोलिदिन सक्ने उक्त ‘जेल’को आविष्कारमा संलग्न वैज्ञानिकहरूले बताएका छन्।यूनिभर्सिटी अफ नटिङ्गमको स्कूल…

  • NepalNepal
  • २३ कार्तिक २०८२, शनिबार ०९:११
  • 0 Comments
“झारपात रोप्छस्’ भन्नेहरूलाई बल्जितको ५७ लाखको कडा जवाफ बनाएका छन्”

कुनै समय थियो, जब पूर्वी नेपालको पहाडी पाखोबारीमा धान र मकैबाहेक अरू केही रोप्ने कुरा गर्दा मानिसहरू हाँस्थे । त्यस्तै हाँसोको पात्र बनेका थिए खोटाङको खोटेहाङ गाउपालिकाका बल्जित राई । जब उनले २०४९ सालतिर आफ्नो खेतमा…

“किसानको सपनामाथि प्राकृतिक विपत्तिको बज्रपात, मधेस प्रदेशमा ठुलो कृषि क्षतिको आकलन भएको छ ?”

जनकपुरधाम । नेपालको सातै प्रदेशमध्ये कृषि उत्पादनमा अग्रणी मधेस प्रदेश यो वर्ष लगातारको प्राकृतिक विपत्तिबाट प्रभावित बनेको छ । देशको अन्नभण्डारका रूपमा चिनिने यस प्रदेशका किसानले गत असारमा खडेरी, असोजमा…

  • NepalNepal
  • १६ कार्तिक २०८२, शनिबार ०५:१७
  • 0 Comments
“धेरै बेर राखेको पीठोबाट पकाइएको रोटी हानिकारक हुन्छ ?”

काठमाडौँ । दिउँसो खाजाका लागि वा अघिल्लो रात खानका लागि रोटी बनाउन मुछेर राखिएको पीठो उब्रियो भने हामी प्लास्टिकको झोला वा भाडामा हालेर फ्रिजमा राखिदिन्छौँ । अनि बिहान तात्तातो पराठा…

  • NepalNepal
  • १६ कार्तिक २०८२, शनिबार ०५:१४
  • 0 Comments
“चिया र चुरोटको संयोग ले कस्तो असर पार्ला ?”

चियाको कप र चुरोटको सर्को। नेपालमा यो संयोजन निकै सामान्य छ। कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्।तर, यो संयोजन निकै खतरनाक…

  • NepalNepal
  • १५ कार्तिक २०८२, शुक्रबार १३:०८
  • 0 Comments
“कस्तो मानिसले खानु हुन्न गाजर ?”

काठमाडौँ । जाडोयाम नजिकिँदै जाँदा बजारमा छ्यापछ्याप्ती पाइन्छ । गाजर खानुका अनेक स्वास्थ्य लाभ छन् । जाडो मौसममा तात्तातो गाजरको हलुवा र गाजरको मिठाई लगायत परिकार बढी खाइन्छ ।आँखाको ज्योति बढाउन…

“सतर्कता अपनाउन आग्रह, कहाँ-कहाँ चेतावनी जारी ?”

कास्की जिल्ला प्रशासन कार्यालयले बाढीजन्य प्रकोपको सम्भावनालाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम विभागले गण्डकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको…

  • NepalNepal
  • १४ कार्तिक २०८२, बिहीबार ११:४२
  • 0 Comments
“किटो र इन्टरमिटेन्ट फास्टिङ: मोटोपन घटाउने कि स्वास्थ्य बिगार्ने?”

मोटोपना भनेको हाम्रो शरीरमा अत्यधिक रूपमा बोसोहरू संकलन हुनु हो, जसको कारणले गर्दाखेरि हाम्रो शरीरमा नकारात्मक असरहरू पर्ने गर्दछ। मोटोपन नाप्ने बडी मास इन्डेक्स (बीएमआई) भन्ने हुन्छ, जुन विश्व स्वास्थ्य…

  • NepalNepal
  • १४ कार्तिक २०८२, बिहीबार ११:४०
  • 0 Comments
“भारतमा २८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरण हुने कुरा साचो हो ?”

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यात अनुमतिको नवीकरणका लागि स्वीकृति पाएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३…

अन्य बिषयहरु