दक्षिण कोरियाको बुसानमा रहेको शिनसेगे सेन्टम सिटी सन् २००९ देखि विश्वकै सबैभन्दा ठूलो सपिङ सेन्टरको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा कायम छ। यसमा करिब ७०० स्टोरहरू, आर्ट ग्यालरी, आइस रिङ्क, गल्फ कोर्स र चलचित्र हलहरू छन्। यो दक्षिण कोरियाको सफल व्यापारिक केन्द्र र पर्यटकीय स्थल हो।
“विश्वकै ठूलो सपिङ मल, जहाँ सिनेमा हलदेखि गल्फ कोर्स र पार्कसम्म सबै छ कहाँ होला त ?”
Related Posts
“भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत”
हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये चालकबाहेक १३ जनाको शव परीक्षण गर्न आफन्त सहमत भएका छन्।हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी…
“भोटेकोशी बाढी : बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक भएको छ”
काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका २ हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले जिल्ला विपद् जोखिम न्यूनीकरण…

