म्यान्मारमा विनाशकारी भूकम्पले सयौँको ज्यान लिएको छ तर सैन्य सरकारले आक्रमण जारी राखेको छ। संयुक्त राष्ट्रसङ्घले यसलाई ‘क्रूर र अस्वीकार्य’ भनेको छ। सैन्य कारबाही रोक्न आह्वान भए पनि हवाई र स्थल आक्रमण जारी छन्। भूकम्पको असर गम्भीर छ, हजारौँ मरेका वा घाइते भएका छन्। रूस र चीनको समर्थनका कारण अन्तर्राष्ट्रिय आलोचना बढेको छ।यस्तो हर्कत गर्न नहुने निन्दा गर्नु पर्दछ सरकार के गरिरहेको छ कुनै आग्रह गर्नुपर्ने होला।