
दिनको मध्यतिर अथवा कसैलाई भेट्नुभन्दा अघि के तपाईँले आफ्नो शरीरबाट दुर्गन्ध आइरहेको छ कि भनी सोच्नुभएको छ?दिनभरि कसरी ‘पूर्ण रूपमा फ्रेश’ रहने भनी सुझावसहितका सामाजिक सञ्जालमा आउने पोस्टहरूका कारण त्यो चिन्ता झन् बढ्ने गरेको पाइन्छ।इन्फ्लुअन्सरहरूले जीउभरि ‘डिओडरन्ट’ छर्कनेदेखि लिएर भिडभाडयुक्त सार्वजनिक सवारीसाधनमा यात्रुहरूले दुर्गन्ध फैलाएका भनी गुनासो गरिएकासम्म भाइरल भिडिओहरू देखिन्छन्।इन्फ्लुअन्सरहरूले जीउभरि ‘डिओडरन्ट’ छर्कनेदेखि लिएर भिडभाडयुक्त सार्वजनिक सवारीसाधनमा यात्रुहरूले दुर्गन्ध फैलाएका भनी गुनासो गरिएकासम्म भाइरल भिडिओहरू देखिन्छन्।

