“प्यालेष्टिनी समर्थक विद्यार्थीको भिसा रद्द गर्दै ट्रम्प के अब नेपाली को लागि पनि खतरा हो त ?”
अमेरिकी राष्ट्रपति ट्रम्पले प्यालेष्टिनी समर्थकहरूलाई निशाना बनाउँदै छन्, प्यालेष्टाइन र हमासको समर्थन गर्ने विदेशी विद्यार्थीहरूलाई देश निकाला गर्ने तयारीमा छन्। उनको प्रशासनले अवैध आप्रवासीविरुद्ध कठोर कदम चालिरहेको छ। ट्रम्पले कलेज…

