लगानीकर्तामा विश्वास जगाउन आवश्यक छ नेपाल राष्ट्र बैंक ले यो कुरा लै पारित गर्ला त?
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई संकटग्रस्त घोषणा गरी टेक ओभर गरेपछि शेयर बजारमा यसको प्रभाव गम्भीर देखिएको छ । बिहीबारको बजारको अवस्थालाई विश्लेषण गर्दा विकास बैंक र फाइनान्सहरूप्रति लगानीकर्ताको…

