“रियाल मड्रिड ला लिगाको शीर्षस्थानमा के हुन्छ अब प्रिमियेर लिग” ?
रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। भ्यालेन्सिलाई २-१ ले हराउँदै रियालले खेल जित्यो। लुका मोड्रिच र जुड बेलिङ्गहमको गोलले रियाललाई जित दिलायो। यस जितसँगै रियाल ४३ अंकसहित…

