“चुनावी मैदानमा पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरू कसले कहाँबाट दिए उमेदवारी ?”
नेपालको आउँदो संसदीय चुनावमा पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको उल्लेख्य संख्याले फेरि उम्मेदवारी दिएका छन्। केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र बाबुराम भट्टराई जस्ता चर्चित नेताहरू उम्मेदवार बनेका छन्।…

