“बालेनसँग २ घण्टा लामो छलफलपछि रविले भने– वार्ता राम्रो भयो, बाँकी समयले बताउला के बताउला त वोलीको दिनले ?”
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भेटवार्ता सुरु भएको छ । कुपण्डोलस्थित कुमार बेनको निवासमा भेट भइरहेको हो ।रवि र बालेनले मंगलबार…

