“ब्रिटिश कलेजको ठगी प्रकरणः न्याय माग्न पुगेका विद्यार्थीमाथि बाउन्सर प्रयोग, मन्त्रालयमै धम्की के यो कति को साचो हो त ?”

काठमाडौँको ब्रिटिश कलेजले दुबईको अमान्य संस्थाबाट हस्पिटालिटी म्यानेजमेन्ट डिप्लोमाको नाममा १६ लाख रुपैयाँसम्म असुल गरेको आरोप लागेको छ। पीडित विद्यार्थीहरू न्याय माग्दा बाउन्सरद्वारा धम्की दिएको र पैसा फिर्ता दिने तर…

अन्य बिषयहरु