“अमेरिकाले एकैदिन ९१ नेपालीलाई गर्यो डिपोर्ट, चार्टर विमानमार्फत नेपाल आइपुगे के कति आउदै छन् अझै ?”
अमेरिकाले एकैदिन ९१ जना नेपालीलाई चार्टर विमानमार्फत काठमाडौं फिर्ता पठाएको छ। यो राष्ट्रपति ट्रम्पको कार्यकालमा सबैभन्दा ठूलो संख्यामा भएको डिपोर्ट हो। अवैध बसोबास र प्रवेशका कारण उनीहरूलाई डिपोर्ट गरिएको हो।…

