“तराई र उपत्यकामा हुस्सु, कस्तो रहला अन्यत्रको मौसम के अझै बढ्दै जल त ?”
मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताएको छ, जसले गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली ल्याएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।…

