
काठमाडौंको दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिकजसमा लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुने भएका छन्।अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रकासन गरेको तालिका अनुसार नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ। नेपालका सबै खेल दशरथ रंगशालामा हुनेछन् भने साँझ साढे पाँच बजे सुरु हुनेछ। लिगमा शीर्ष हुने दुई टोलीबीच फागुन १४ मा फाइनल हुनेछ।फागुन ८ गते
किर्गिस्तान भर्सेस म्यानमार : दिउँस १:३० बजे
नेपाल भर्सेस लेवनान : साँझ ५:३० बजे फागुन ११ गते
किर्गिस्तान भर्सेस लेवनान : दिउँस १:३० बजे
नेपाल भर्सेस म्यानमार : साँझ ५:३० बजे

