“बारम्बार तताएको तेलले निम्त्याउन सक्छ क्यान्सर के यो साचो हो ?”
काठमाडौँ । तपाईंलाई थाहा छ? भान्सामा हुने एउटा सानो गल्तीले तपाईंलाई क्यान्सर जस्तो ज्यानमारा रोगको नजिक पुर्याउन सक्छ। त्यो गल्ती हो— खाना पकाइसकेपछि बचेको तेललाई फेरि तताएर प्रयोग गर्नु ।हामी…

