“लामो दूरीका यातायात तीन दिनका लागि बन्द गरिएको छ भारी वर्षा का कारण कहाँ कति के हुदै छ त ?”
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको…

