“एक महिना नुन नखाँदा शरीरमा के हुन्छ ?”
नुनमा रहेको सोडियमले शरीरमा पानीको सन्तुलन कायम गर्ने, मांसपेशीको कार्यमा सहयोग पुर्याउने र रक्तचाप नियन्त्रण गर्ने जस्ता महत्त्वपूर्ण कार्यहरू गर्दछ। यद्यपि, उच्च रक्तचाप भएकाहरूलाई नुन कम गर्न सल्लाह दिइन्छ।तर, यदि…

