“म्यानमारमा बौद्ध उत्सवमा बम हमला भएको छ , २४ जनाको मृत्यु अरु के विवरण छन त ?”
मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनको क्रममा बम हमलामा कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस घटनामा अरू ४७ जना घाइते भएका छन् । बौद्ध उत्सवका क्रममा प्याराग्लाइडरबाट मानिसहरूको समूहमाथि…

