“महाशिवरात्रि पर्व पशुपतिमा साधुसन्तको चहलपहल बढ्न थालेको छ तपाई हरुपनि जाने होइन त ?”
महाशिवरात्रि नजिकिएसँगै पशुपतिमा बाबाहरू आउन थालेका छन्।पशुपति क्षेत्रमा अहिले बाबाहरूको चहलपहल सुरू भएको छ। बुधबार महाशिवरात्रि मनाइँदै छ। विगतका वर्षहरू जस्तै यसवर्ष पनि पशुपतिनाथको मन्दिर परिसरमा बाबाहरू आउने क्रम सुरू भएसँगै महाशिवरात्रिको रौनक बढेको छ।भगवान् शिवको प्रमुख…

