“पाथीभरा केबलकार विवाद दुइ समूह बिच आज पनि छलफल हुँदै के होला त वास्तविकता ?”
काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि आज पनि वार्ता हुने भएको छ । सोमबार भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः दुवै…

