“सल्यान महोत्सवमा आगलागी, ८० स्टल जलेर ध्वस्त के कति धनजन को क्षेति भयो ?”
दोश्रो वृहत् सल्यान महोत्सवमा आगलागी भएको छ । आठ दिनअघि मात्रै सल्यानको श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले शुरू गरेको महोत्सवमा आगलागी भएको हो । शनिबार राति अन्दाजी ११ बजे आगलागी…

