फाकफोकथुममा खानेपानी नभएपछि स्थानीय भन्छन्, ‘हिउँद नआए हुन्थ्यो लाग्छ’ के यो कहिले सम्म होला त?
फाकफोकथुम गाउँपालिका–३ सल्लेरी गाउँका पृथ्वीप्रसाद भण्डारीको सपना आँगनमा पानीको धारो बनाउने छ।भालेको डाँकोसँगै उठेर डोको नबोके पानीको व्यवस्था गर्न सकिँँदैन। पानीको जोहोमै बित्छ बिहान,’ उनले भने, ‘जुरुक्क उठेर डोको बोक्यो,…

