“काठमाडौंसहित देशभर मौसम बदली, ठाउँ–ठाउँमा वर्षहुने सम्भावना”
काठमाडौं सहित देशभर मौसम बदली भएको छ। पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। मौसम विभागले दैनिक…

