“आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य, अब पेट्रोल, डिजेल र ग्यास कति पर्छ ?”
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ बृद्धि गरेको हो।शुक्रबार (आज) राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढेको निगमले…

