“शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल हुने भएको छ के होला निस्कर्ष ?”
काठमाडौँ– सरकार र शिक्षकबीच वार्ता सुरु भएको छ सिंहदबारस्थित शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो।वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छ भने नेपाल शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया…

