• NepalNepal
  • १५ चैत्र २०८१, शनिबार १३:३१
  • 0 Comments
“थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी रहेको छ के कति को क्षेति भएको होला ?”

शुक्रबार म्यानमारमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेहरूको संख्या ७०४ पुगेको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे (यूएसजीएस) ले भूकम्पमा परी हजारौं मानिसको मृत्यु भएको हुनसक्ने आशंका गरेको छ । भूकम्पको झट्का थाइल्याण्ड, बंगलादेश, चीन…

  • NepalNepal
  • १४ चैत्र २०८१, शुक्रबार १३:४९
  • 0 Comments
“आज कस्तो छ उपत्यकाको सुरक्षा व्यवस्था ?राजाबादी बाट ठुलो आन्दोलन भैरहेको छ देश कता तिर जाला त ?”

राजावादी र गणतन्त्रवादीको प्रदर्शनलाई ध्यानमा राखेर राजधानीको सुरक्षा कडा बनाइने भएको छ ।सम्भावित मुठभेड रोक्नका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीको नेतृत्वमा ३५ सय सुरक्षाकर्मी परिचालन…

  • NepalNepal
  • १० चैत्र २०८१, सोमबार ०३:०१
  • 0 Comments
“नयाँ बसपार्कमा यात्रु तान्न अनावश्यक दुःख दिने ३७० जनालाई कारबाही गरिएको छ”

काठमाडौंको नयाँ बसपार्कमा यात्रुलाई अनावश्यक दुःख दिने ३७० जनालाई कारबाही गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित र यात्रुमैत्री वातावरणको आवश्यकता औंल्याएको छ। प्रहरी र यातायात मजदुरहरूले सुरक्षा सुनिश्चित…

  • NepalNepal
  • ९ चैत्र २०८१, आईतवार ०२:४३
  • 0 Comments
“हिमपात र वर्षाले म्याग्दीका किसानलाई राहत पुगेको छ त ?”

म्याग्दीमा हिमपात र हिउँदे वर्षा भएको छ जसले लामो समयको खडेरीपछि किसानलाई राहत दिएको छ। यसले गहुँ, जौं र तरकारी जस्ता बालीलाई फाइदा पुर्‍याएको छ। गुर्जा र कुइनेमङ्गल जस्ता उच्च…

  • NepalNepal
  • ७ चैत्र २०८१, शुक्रबार १३:०२
  • 0 Comments
“साम्बालाई राष्ट्रिय प्रतिभा पुरस्कार मिल्ने भय्वेको छ”

नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट सम्मान गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरे पनि फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी साम्बा…

  • NepalNepal
  • ५ चैत्र २०८१, बुधबार १३:१५
  • 0 Comments
“सुनको मूल्यमा फेरि नयाँ रेकर्ड राख्दै उकालो लग्यो कतिको छ चहलपहल ?”

काठमाडौँ –आज नेपाली बजारमा सुनको मूल्य अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको…

  • NepalNepal
  • ३ चैत्र २०८१, सोमबार ०३:५७
  • 0 Comments
“पाँचवटा प्रदेशमा हावाहुरीको सम्भावना अवस्था कस्तो रहला त ?”

देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । केही स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज सुदूरपश्चिम कोसी, कर्णाली र गण्डकी…

  • NepalNepal
  • २७ फाल्गुन २०८१, मंगलवार १२:२२
  • 0 Comments
“युक्रेनले रूसमा गर्‍यो अहिलेसम्मकै ठूलो ड्रोन हमला के हुदैछ अगाडिका दिनहरुमा ?”

युक्रेनले डोनेस्क र खार्किभमा जारी रूसी आक्रमणमा हालसम्म २० जनाको मृत्यु भएको र ३० जनाभन्दा बढी घाइते भएको जनाएको छ ।शुक्रबार राति भएको  आठ आवासीय भवन र एउटा प्रशासनिक भवनमा…

  • NepalNepal
  • २६ फाल्गुन २०८१, सोमबार १०:०९
  • 0 Comments
“मनाङमा पहिलोपटक सार्वजनिक बस सेवा सञ्चालनमा आउँदै छ के के छन् त फिचर्स ?”

लमजुङ — हिमाली जिल्ला मनाङमा सार्वजनिक बस सञ्चालनको तयारी गरिएको छ । मनाङमा हालसम्म सार्वजनिक रुपमा पिक जिपले मात्रै सेवा दिँदै आएको छ । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सार्वजनिक बस सञ्चालन…

“काठमाडौंमा सुरक्षा सतर्कता बढाइयो संवेदनशील क्षेत्रमा ‘हाई अलर्ट’, मुख्य चोकमा बिहानैदेखि सुरक्षाकर्मी तैनाथ पूर्व राजा सवारी हुने”

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउने अवसर पारेर राजावादीहरूले काठमाडौंमा शक्तिप्रदर्शनको तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीसहित राजावादी संगठनहरूले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भई शाहको स्वागत…

अन्य बिषयहरु