“भारत–पाकिस्तान युद्धले नेपालको बजार मा कस्तो असर पार्ला ?”
काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा सैनिक द्वन्द्वको स्थिति देखिएको छ ।भारतको कश्मिर क्षेत्रमा २६ जना गैरसैनिक व्यक्तिहरूलाई आतंकवादी शैलीमा हत्या गरेपछि भारतले मिसन सिन्दुर अगाडि बढाएको…

