“शव पहिचानका लागि डीएनए परीक्षण गर्न प्रहरीले माग्यो आफन्तसँग रगतको नमुना के यो सबैलाई होला ?”
भोटेकोशी बाढीका कारण सम्पर्कविहीनहरूको परिवारलाई डीएनए परीक्षणका लागि नेपाल प्रहरीले रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ । बाढीपछि बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको परिवारलाई डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध…

