“आजपनि सुनसरी मा आकस्मिकबाहेक स्वास्थ्य क्षेत्रका सबै सेवा बन्द भएको छ अब अगाडी के के हुन्छ ?”
नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा तोडफोडको विरोधमा बुधबार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। घटनामा संलग्न व्यक्तिमाथि कडा…

