“काठमाडौंमा १९ वर्षीय युवकको हत्या, ६ जना पक्राउ गरेका छन् के थियो कारण ?”

काठमाडौंमा एक युवकको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।राहुल काठमाडौंको…

अन्य बिषयहरु