“यौनकर्मीको कथामा आधारित फिल्म अनोराले जित्यो ५ वटा ओस्कार अवार्ड कस्तो रहेको छ त कथा बस्तु ?”
फिल्म ९७ औँ ओस्कारमा यौनकर्मीको कथामा आधारित ‘अनोरा’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ। अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा सम्पन्न ओस्कार अवार्डमा यो फिल्मले पाँच विधामा अवार्ड हात पारेको हो।अनोराले उत्कृष्ट…

