नेपाली राष्ट्रिय क्रिकेट टोलीका पाँच खेलाडीहरू अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन्। पूर्वकप्तान सन्दीप लामिछानेसहित देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख र अर्जुन साउदलाई समावेश गरिएको छ। बीबीएल ड्राफ्टमा १९ देशका ४४० खेलाडी छन् र अक्सन जुन १९ मा हुनेछ।