“लिपुलेक, कालापानी र लिम्पियाधुराबारे संसदमा सत्तापक्ष र प्रतिपक्ष एकमत भएको छ के अगाडी राम्रो होला त ?”
काठमाण्डाै – भारत र चीनले लिम्पियाधुरा हुँदै व्यापार गर्ने सहमति गरेकोप्रति सांसदहरूले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूले भारत–चीन सम्झौताको विरोध गरेका हुन् । उनीहरूले…

