“पेट्रोलको भाउ बढ्यो, डिजेल मट्टीतेल लिटरमा ४ रुपैयाँ घट्यो अब अगाडी कस्तो रहला त अवस्था ?”
काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ भने डिजेल/मट्टीतेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल/मट्टीतेलमा ४ रुपैयाँले घटाएको हो ।निगमको…

