“इसराइल हमास युद्धविराम : १५ महिनापछि परिवारसँग पुनर्मिलन भएको छ यो खुसीको पल कसरि मनाउदै छन् त ?”
हमासले तीन इजरायली बन्धक इजरायली सेना (आईडीएफ)लाई सुम्पेको छ, रेडक्रसका अधिकारीहरूमार्फत उनीहरूलाई इजरायल लगिएको बीबीसीले जनाएको छ । रिहा हुनेमा तीन महिला छन् । उनीहरूलाई आधिकारिक रूपमा पश्चिमी गाजा शहरको अल-रिमाल…

