“विपक्षी दलहरूको बैठक मा के गर्दै छन् त ?”
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज…

