“माघ ४ गते मेयर पदबाट राजीनामा दिने तयारीमा बालेन के होला अगाडी ?”
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह माघ ४ गते राजीनामा दिने तयारीमा छन्। उनले झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन्, जसले केपी शर्मा ओलीलाई चुनौती दिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश…

