“के भेनेजुएलामै घुसेर राष्ट्रपति मादुरोलाई पक्राउ गर्नु कानुनी थियो? कसरी पुष्टि गर्ला अमेरिकाले?”
अमेरिकी आक्रमणपछि नियन्त्रणमा लिइएका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई न्यूयोर्कको एक हिरासतमा पुर्याइएको छ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामाथि आफ्नो देशले आक्रमण गरेर राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिइएको बताएका थिए।मदुरो…

