“जेनजी आन्दोलन- बानेश्वरको वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो सुन लुटपाट भएको छ को हुन्छ जिम्बेवारी ?”
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा ठूलो लुटपाट भयो। गभर्नर डा. विश्व पौडेलले करिब पाँच करोड रूपैयाँ नगद र १८ किलो सुन…

