“पूर्वी एसियाको बदलिँदो शक्ति सन्तुलन– पुराना दुश्मन जापान र कोरियाबीच ‘अर्थपूर्ण’ मित्रता कायम भएको छ अब पछि सम्म रहला ?”
टोकियो । जापान र दक्षिण कोरियाली नेताबीच शनिबार टोकियोमा भएको भेटवार्तामा द्विपक्षीय सहयोग बढाउन सहमति भएको छ ।जापानद्वारा २० औँ शताब्दीमा कोरियाली प्रायद्वीपमा दशकौँ लामो कब्जाका क्रममा जबर्जस्ती श्रमको प्रयोग…

