“अमेरिकाले शरणार्थी बनाएर लैजान थाल्यो दक्षिण अफ्रिकी श्वेतहरूलाई अगाडी अझै कति को संख्यामा आऊलान ?”
दक्षिण अफ्रिकामा अश्वेतको शासनले श्वेतहरू अन्यायमा परेको र उनीहरूमाथि रंगभेद भएको बताउँदै राष्ट्रपति ट्रम्पले अमेरिका आउन चाहे उनीहरूलाई स्वागत गर्ने घोषणा गरेका थिए।त्यसअनुसार आइतबार ४९ जना दक्षिण अफ्रिकी श्वेतहरू जोहानेसबर्गस्थित ओआर…

