“कोशी प्रदेशका ४ जिल्लाका ७ सडक अवरुद्ध भएको छ हावा हुरी पानि ले गर्दा ठुलो क्षति”
नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी…

