“विश्वकै ठूलो सपिङ मल, जहाँ सिनेमा हलदेखि गल्फ कोर्स र पार्कसम्म सबै छ कहाँ होला त ?”
दक्षिण कोरियाको बुसानमा रहेको शिनसेगे सेन्टम सिटी सन् २००९ देखि विश्वकै सबैभन्दा ठूलो सपिङ सेन्टरको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा कायम छ। यसमा करिब ७०० स्टोरहरू, आर्ट ग्यालरी, आइस…

