“अमेरिकामा इतिहासकै लामो सटडाउन : ठूलो राजनीतिक दाउपेच, नतिजा बराबरी !”
अमेरिकाको इतिहासकै लामो सरकारी बन्द ४३ दिनपछि अन्त्यतिर छ, तर कुनै पनि पक्ष परिणामबाट सन्तुष्ट छैन। बन्दले लाखौंलाई प्रभावित गर्यो, जसमा तलब नपाएका संघीय कर्मचारी र ढिलो भएका यात्रुहरू छन्।…

