“नेपाली सेनाद्वारा दशैं लक्षित लिङ्गे पिङ निर्माण कस्तो लाग्दै छ त तपाइलाई दशैँ ?”
नेपाली सेनाले बडा दशैंको अवसरमा रौतहटको चन्द्रपुरको एक स्थानमा परम्परागत लिङ्गे पिङ निर्माण गरेर आपसी आत्मीयता बढाएको छ । परम्परागतरुपमा बडादशैको समयमा चल्दै आएको पिङ लोप हुदै गएको अवस्थामा जगेर्ना…

