“कुलमानको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरू भएको छ”
बागमती नदीको गुह्येश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारी साधन हटाउन सुरू गरिएको छ। गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडास्थित प्रहरी चौकी नजिक रहेका सवारी साधनलाई मंगलबार हटाइएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ,…

