“१६ वर्षपछि विश्वकपको उद्घाटन खेलमा फेरि भिड्दै मेक्सिको र दक्षिण अफ्रिका”
काठमाडौँ– विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै छ । विश्वकपलाई तीन आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा उद्घाटन गर्नेछन् ।तीन आयोजकले संयुक्त रूपमा आयोजना गरेको…

