“सावित्रा भण्डारी को घुँडाको शल्यक्रिया सफल भएको छ अगाडी बढ्न सक्लिन त ?”
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को न्युजिल्यान्डको अकल्यान्डमा घुँडाको सफल शल्यक्रिया भएको छ। डा. साइमन र उनको टोलीले शल्यक्रिया गरेका हुन्। कतार र एस्पेटार पुग्न समस्या भएपछि न्युजिल्यान्डमै…

