दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर फाफ डु प्लेसिसले आईपीएल २०२६ अक्सनमा सहभागी नहुने निर्णय गरेका छन् र पाकिस्तान सुपर लिग (पीएसएल) मा ध्यान केन्द्रित गर्नेछन्। नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सका लागि खेलिरहेका डु प्लेसिसले आईपीएलको अनुभवप्रति आभार व्यक्त गर्दै भविष्यमा फर्किने सम्भावना खुला राखेका छन्।
“एनपीएल रोजेका फाफ डु प्लेसिसले किन छाडे आईपीएल ?”
Related Posts
“भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत”
हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये चालकबाहेक १३ जनाको शव परीक्षण गर्न आफन्त सहमत भएका छन्।हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी…
“भोटेकोशी बाढी : बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक भएको छ”
काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका २ हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले जिल्ला विपद् जोखिम न्यूनीकरण…

